Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘उपहार’ को ‘कहिले वार बिर्सिन्छु’ मा रेखा थापाको ग्ल्यामर

Kalakarmi Kalakarmi February 29, 2024 08:05
‘उपहार’ को ‘कहिले वार बिर्सिन्छु’ मा रेखा थापाको ग्ल्यामर Image

काठमाडौं– यही फागुन २५ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘उपहार’ को नयाँ गीत ‘कहिले वार बिर्सिन्छु’ सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक भएको गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर, अर्जुन पोखरेलको संगीत तथा इन्दिरा अधिकारीको शब्द–रचना छ । गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न पाएका छन् । गीतमा उनको जोडीका रुपमा अभिनेता मुकुन भुषाल छन् । गीतमा मुकुन र रेखाबाहेक समर्पण जंग कार्की र पूजा शर्मा तथा तेज गिरी र बेनिशा हमालको जोडीलाई पनि देख्न सकिन्छ । फरक–फरक लोकेसनमा खिचिएको भिडियो आकर्षक बनेको छ ...