Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सञ्चार सचिव तथा चलचित्र विकास बोर्डका अध्यक्षबीच कार्य सम्पादन सम्झौता सम्पन्न

Kalakarmi Kalakarmi September 15, 2024 13:39
सञ्चार सचिव तथा चलचित्र विकास बोर्डका अध्यक्षबीच कार्य सम्पादन सम्झौता सम्पन्न Image

काठमाडौं- सञ्चार तथा सुचना प्रविधि मन्त्रालयमा आईतवार सञ्चार तथा सुचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको समुपस्थितिमा सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीबीच चलचित्र विकास बोर्डले यो आर्थिक वर्षमा सम्पादन गर्ने कार्यहरुको सम्झौता भएको छ । सम्झौतामा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश कार्यक्रम, चलचित्र विकास बोर्डले गर्ने वार्षिक कार्यक्रमहरु आदि समावेश रहेका छन् । उक्त सम्झौताको समयमा मन्त्री गुरुङ तथा सचिव अर्यालबाट मार्गनिर्देशन समेत गरिएको थियो । सम्झौतामा बनेपामा चलचित्र स्टुडियो निर्माणदेखि मोफसलका सिनेमाको स्तरोन्नतिका समेत योजनाहरु समेटिएका छन् । सम्झौतामा हस्ताक्षर गर्दै अध्यक्ष ...

Latest Updates See All Updates