Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोदीबेनी’ को‌ प्रदर्शन मिति घोषणा

Kalakarmi Kalakarmi May 14, 2024 04:49
‘मोदीबेनी’ को‌ प्रदर्शन मिति घोषणा Image

काठमाडौं- नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी साउन १८ गते यो फिल्म प्रदर्शनमा आउने फिल्मको निर्माण टीमले घोषणा गरेको छ । फिल्मका निर्माता दिलीप केसीले यो फिल्मको लागि प्रदर्शनको सबैभन्दा उत्तम मिति हेरी टुङ्गो लगाइएको बताए । ‘मोदीबेनी’ ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाले बताए । यो फिल्ममा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटीको अभिनय रहेको छ । यो फिल्मबाट अभिनेत्री रेजिना उप्रेतीले करिब १२ वर्षपछि कमब्याक गरेकी छन् । निर्देशक कोइरालाले पनि ...