प्रज्ञा जोशीले १७ वर्षपछि टेलिसिरियल ‘सिन्दूर’ पुनः निर्माण गर्ने

Thulo Parda Thulo Parda December 15, 2023 12:39
प्रज्ञा जोशीले १७ वर्षपछि टेलिसिरियल ‘सिन्दूर’ पुनः निर्माण गर्ने Image

काठमाडौँ।कलाकार तथा निर्मात्री प्रज्ञा जोशीले पुनः टेलिसिरियल सिन्दूर निर्माण गर्ने भएकी छन् । शुक्रवार भद्रकाली मन्दिरमा शुभ मुहूर्त गर्दै उनले यसको निर्माण घोषणा गरेकी छन् । करिब १७ वर्ष अगाडी नेपाल टेलिभिजनबाट प्रसारण भई सुपर हिट भएको सो टेलिसिरियललाई अहिलेको पुस्ताको स्वादअनुसार पुनः बनाउन लागेको जोशीले बताइन् । प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण हुने टेलिसिरियलमा नवीन […]