कलाकारको नाममा सडक बनाइँदै


भारतका सुपर हिट चलचित्रहरू ‘हम दिल दे चकवे सनम’, ‘भुलभुलैया’, ‘दिल से’, ‘दे दना दन’ लगायतका चलचित्रमा अभिनय गरेका दिवङ्गत भारतीय अभिनेता विक्रम गोखलेको नाममा मुम्बईको एक सडकको नाम राखिएको छ । उनको पहिलो पुण्य तिथिमा महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसले सो सडकको उद्घाटन गर्नेछन् । यो सडक अँधेरी पश्चिमको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको गेट नम्बर […]