Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खुस्मा’ प्रिमियरमा प्रतिक्रिया: द्वन्द्वको समयका पीडाहरूको प्रभावकारी चित्रण

Thulo Parda Thulo Parda September 18, 2024 07:32
‘खुस्मा’ प्रिमियरमा प्रतिक्रिया: द्वन्द्वको समयका पीडाहरूको प्रभावकारी चित्रण Image

काठमाडौं। बिहीबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘खुस्मा’को बुधवार साँझ काठमाडौंमा भव्य प्रिमियर भएको छ। सशस्त्र द्वन्द्व काललाई पृष्ठभूमिमा राखी प्रेमकथामा आधारित यस चलचित्र हेर्न प्रिमियर शोमा राजनीतिज्ञ, चलचित्रकर्मी, र पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उपस्थित हुने व्यक्तिहरूमा प्रतिनिधि सभा सांसद ज्ञानेन्द्र शाही, निर्देशक निश्चल बस्नेत, रामबाबु गुरुङ, घनश्याम लामिछाने, कोरियोग्राफर तथा निर्देशक रेनेशा बान्तवा राई, […]