Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

शनिवार ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान’ बाट सम्मानित हुँदै ११ चलचित्रकर्मी

Kalakarmi Kalakarmi March 29, 2024 03:31
शनिवार ‘नेपाली चलचित्रकर्मी स्मृति सम्मान’ बाट सम्मानित हुँदै ११ चलचित्रकर्मी Image

काठमाडौं– नेपाल चलचित्र संघको ४९ औं वार्षिक साधारण सभाको क्रममा ११ जना चलचित्रकर्मीलाई नेपाली चलचित्रकर्मी स्मृति सम्मानद्वारा सम्मानित गरिँदैछ । भोलि चैत १७ गते शनिवनर काठमाडौंमा आयोजना हुने उक्त समारोहमा विभिन्न चलचित्रकर्मीहरुलाई सम्मानित गर्न लागिएको नेपाल चलचित्र संघले जनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यमा आयोजना हुने समारोहमा भुपेन्द्र विष्णु श्रेष्ठ प्रकाश थापा स्मृति निर्देशक सम्मान निर्देशक ज्ञानेन्द्र देउजालाई प्रदान गरिँदै छ । त्यसैगरी द्वारिकाप्रसाद उदय शिवशंकर मानन्धर अभिनेता सम्मान अभिनेता शिव श्रेष्ठलाई प्रदान गरिँदैछ भने गुण समूह शान्ति मास्के स्मृति अभिनेत्री सम्मान अभिनेत्री गौरी ...