Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

वर्षाले कसलाई भनिन् यस्तो ?

Kalakarmi Kalakarmi January 3, 2024 10:30
वर्षाले कसलाई भनिन् यस्तो ? Image

काठमाडौं– अभिनेत्री वर्षा राउत पहिला झैँ छैनन् । उनी भित्रको चञ्चलता कम हुँदै गएको छ । अझ मिडियामा उनको उपस्थिति पातलिनु र आफूलाई गम्भीर राख्नुले उनमा परिपक्वता आउँदै गएको देख्न सकिन्छ । तर अझै पनि उनको शरिरको वजन र वैवाहिक सम्बन्धको प्रश्नमा भने उनी झर्किन्छिन्, बेवास्ता गर्न खोज्छिन् । यस्ता प्रश्नै झेल्न नपरे हुने झैँ गर्छिन् । हैन भने उनी अन्य कुराको सहज जवाफ दिन्छिन् र पन्छिन्छिन् । तर मानिस न हो, उनको डाह गर्ने आरिस गर्ने पनि कति होलान् । गरिखान नदिने देखिपछि बसेर कुरा काट्ने सम्मले उनलाई कहीँ न कहीँ ...