Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

एक्सन जनरामा ‘डेनी डेन्जरस’ बनाउँदै निश्चल बस्नेत

Kalakarmi Kalakarmi September 11, 2024 13:53
एक्सन जनरामा ‘डेनी डेन्जरस’ बनाउँदै निश्चल बस्नेत Image

काठमाडौं- निर्देशक निश्चल बस्नेतले आफ्नो निर्देशनमा बन्ने पाँचौं फिल्मको नाम घोषणा गरेका छन् । एक्सन जनराको यो फिल्मको शीर्षक ‘डेनी डेन्जरस’ राखिएको छ । निश्चल कै ब्ल्याकहर्स पिक्चर्सको ब्यानरमा बन्ने यो फिल्मको कार्य भने सम्भवतः तिहारपछि थालिनेछ । त्यसअघि निश्चल यही दशैँको घटस्थापनाको‌ दिन अर्थात् असोज १७ गतेदेखि प्रदर्शनमा आउने आफ्नो नयाँ तथा दर्शकमाझ प्रतिक्षित फिल्म ‘बेहुली फ्रम मेघौली’ को प्रचार प्रसार तथा प्रदर्शनमा व्यस्त हुनेछन् ।  

Latest Updates See All Updates