Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘चलचित्र साहित्यकै विधा हो’

Kalakarmi Kalakarmi July 4, 2024 11:48
‘चलचित्र साहित्यकै विधा हो’ Image

काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठान तथा नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा काठमाडौंमा ‘चलचित्र साहित्य र नेपाली सन्दर्भ’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, नेपाली विभागका प्राध्यापक डा.अशोक थापाले कार्यपत्र प्रस्तुत गर्दै चलचित्र साहित्यको बेग्लै विधा हो भन्ने मान्यतालाई स्थापित गर्नु पर्ने आवश्यकता रहेको बताए । थापाको भनाइ छ– ‘चलचित्र कलाको आधुनिक माध्यम हो । समाज रूपान्तरणका निम्ति चलचित्रको भूमिका महत्वपूर्ण रहन्छ । प्राविधिक पक्षले गर्दा चलचित्रमा धेरै कुरा एकै पटक देखाउन सकिन्छ । पछिल्लो समय चलचित्र समाजको एउटा अभिन्न अंग बन्न पुगेको छ ।’ कार्यपत्रमाथि ...