Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र ‘डिएनए’को निर्माण हुने

eHimalaya Times eHimalaya Times September 3, 2024 23:09
चलचित्र ‘डिएनए’को निर्माण हुने Image

काठमाडौं । पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डिएनए’ को घोषणा गरिएको छ । चलचित्र निर्माण कम्पनी फोनिक फ्लिकको यसको घोषणा गरेको हो । यो चलचित्र पौराणिक कथाको ‘मोर्डन एडप्टेसन’मा आधारित थ्रिलर हुने जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी गराउनुभयो । यो चलचित्रलाई चानस र मणिरत्न त्रिपाठीले संयुक्तरूपमा निर्देशन गर्दै हुनुहुन्छ