Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रिमै’ मा भित्रिए सौगात

Kalakarmi Kalakarmi January 3, 2024 10:20
‘रिमै’ मा भित्रिए सौगात Image

काठमाडौं– अभिनेता सौगात मल्ल नयाँ नेपाली फिल्म ‘रिमै’ मा अनुबन्धित भएका छन् । योसँगै फिल्मको मुख्य लाइनअप पूरा भएको छ । यसअघि यो फिल्ममा ब्लकबस्टर ‘कबड्डी’ सीरीजका अघिल्लो दुई भागकी मुख्य अभिनेत्री रिस्मा गुरुङ्ग र अभिनेता दयाहाङ्ग राई अनुबन्धित भइसकेका छन् । उनीहरु तीनै जनाले ‘कबड्डी’ को दोश्रो श्रृंखलामा एकसाथ काम थिए । खिल बहादुर गुरुङ्गको निर्देशनमा तयार हुने यो फिल्मई गोरख सिरानचोक एण्ड लिगलिग कोट फिल्मस् प्रालिको व्यानरले निर्माण गर्न लागेको हो । यो फिल्ममा दया, रिस्मा, सौगातसँगै डेब्यू अभिनेता विरबल घलेको प्रमूख भूमिका रहने छ । उपेन्द्र सुब्बा ...