Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अमेरिका हराएका दिलीपलाई छोरीले ल्याइपुर्याइन् आफ्नै देश

Kalakarmi Kalakarmi April 15, 2024 12:16
अमेरिका हराएका दिलीपलाई छोरीले ल्याइपुर्याइन् आफ्नै देश Image

काठमाडौं– लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका अभिनेता दिलीप रायमाझीले सधैँका लागि अमेरिकालाई बाई–बाई गरेका छन् । त्यसो त यसअघि पनि उनी बेला–बेलामा नेपाल आएर फिल्म, म्यूजिक भिडियो, रियालिटी शोहरुमा सहभागिता नजनाएका होइनन्, यद्यपि, उनले अहिलेसम्म आफ्नो लागि कर्म भूमि भने अमेरिकालाई नै बनाएका थिए । भनिन्छ नि, सन्तानको भविष्य जहाँ, आमा–बुबाको खुशी त्यहीँ । त्यसैले अभिनेता रायमाझीले यतिबेला अमेरिकालाई सधैँका लागि छाडेर नेपाल आउने निर्णय गरेका छन् । त्यतिमात्र नभइ, उनी काठमाडौंको नयाँ घरमा बसोबाससमेत गर्न थालिसकेका छन् । जब उनकी छोरी दिव्या रायमाझीले बुबा जस्तै फिल्ममा अभिनय ...