Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

रचनाको स्वरमा ‘थोपा’ गीत सार्वजनिक

Thulo Parda Thulo Parda November 27, 2023 08:04
रचनाको स्वरमा ‘थोपा’ गीत सार्वजनिक Image

काठमाडौँ।गायिका रचना रिमालको स्वरमा ‘थोपा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । नवीन श्रेष्ठको शब्द सिर्जना रहेको यस गीतमा नागेन्द्र श्रेष्ठको सङ्गीत रहेको छ । यसको भिडियो गौरव गिरीले निर्देशन गरेका छन्, जसमा आर के परियार, अनुजा सिंह र मिसेल घिमिरेको अभिनय छ । सन्तोष तामाङको सिनेमाटोग्राफी, भद्र जङ्ग कुँवरको सम्पादन रहेको छ । भिडियो: