Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘भुल भुलैया ३’मा कार्तिक रुहु बाबा र मन्जुलिका बन्दै बिद्या बालन

The Cinema Times The Cinema Times February 13, 2024 11:43
‘भुल भुलैया ३’मा कार्तिक रुहु बाबा र मन्जुलिका बन्दै बिद्या बालन Image

द सिनेमा टाइम्स, काठमाडौं – बलिउड अभिनेता कार्तिक आर्यनको मुख्य भुमिका रहने सिनेमा ‘भुल भुलैया ३’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार सिनेमाको टिजर सार्वजनिक गर्दै सिनेमा यो बर्षको दीपावलीमा रिलिज हुने जानकारी दिएको हो । टिजर सार्वजनिक गर्दै सिनेमामा अभिनेता कार्तिक आर्यनले दोस्रो पटह रुहु बाबाको भुमिका निर्वाह गर्दैछन् । यो टिजर सार्वजनिक […]