Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

काँडा उमार्ने केकी

Kalakarmi Kalakarmi April 3, 2024 11:37
काँडा उमार्ने केकी Image

काठमाडौं– निर्देशक सुलक्षण भारती तथा अभिनेत्री केकी अधिकारीको ड्रिम प्रोजेक्ट ‘बोक्सीको घर’ प्रदर्शनको तयारीमा छ । दर्शकले यो फिल्मलाई व्यग्रताका साथ प्रतीक्षा गरिरहेका छन् । ‘बोक्सीको घर’ का टीजर, पोस्टर, ट्रेलर तथा गीतहरु एकपछि अर्को गर्दै सार्वजनिक हुँदै गर्दा फिल्म हेर्नका लागि दर्शकमाझ झन् बढी कौतुहलता पैदा भएको अनुभव गर्न सकिन्छ । यसैबीच, फिल्मको नयाँ गीत ‘बुझिन मैले’ मंगलवार सार्वजनिक भएको छ । केकी अधिकारीलाई फिचर्ड गरिएको यो गीत गायक प्रकाश सपुतले यही फिल्मका लागि तयार पारेका हुन्, जसमा गायिका समिक्षा अधिकारीको स्वर सुन्न सकिन्छ, गायनमा सपूतको पनि साथ ...