Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ न्युजिल्याण्डको ‘डक एज फेस्टिवल २०२४’मा

Kalakarmi Kalakarmi June 23, 2024 12:27
सुविना श्रेष्ठको डकुमेन्ट्री ‘देवी’ न्युजिल्याण्डको ‘डक एज फेस्टिवल २०२४’मा Image

काठमाडौं- पत्रकार सुविना श्रेष्ठद्वारा निर्देशित वृत्तचित्र ‘देवी’ न्युजिल्याण्डको डकुमेन्ट्री फेस्टिभलमा ‘डक एज फेस्टिवल २०२४’ मा एसिया प्रिमियरका लागि छनोट भएको छ । पत्रकार श्रेष्ठले निर्देशन तथा बिष्णु घिमिरे ‘कल्पित’ले छायांकन गरेको वृत्तचित्र ‘देवी’ यही जुन १९ देखि जुलाई १४ सम्म क्राइस्टचर्च, अकल्यान्ड र वेलिङ्टनमा सिनेमाघरहरूमा हुने डक एज फेस्टिभलमा प्रदर्शनका छनोट भएको हो । ८० मिनेटको वृत्तचित्रले द्वन्द्वकालमा बलात्कारको सिकार भएका महिलाको न्यायका लागि माओवादी नेतृ देवी खड्काले गरेको संघर्ष र त्यसमा आउने उतारचढावलाई देखाएको छ । सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा नेतृ खड्का १७ वर्षको उमेरमा पक्राउ परेकी थिइन् । माओवादीको ...