Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगत्स्य’ को रिलिज डेट नजिकिँदा दर्शक भेट्दै सौगात

Kalakarmi Kalakarmi February 27, 2024 14:43
‘अगत्स्य’ को रिलिज डेट नजिकिँदा दर्शक भेट्दै सौगात Image

बुटवल– सौरभ चौधरी निर्देशित एक्सन–थ्रीलर फिल्म ‘अगस्त्य’ को ट्रेलर सार्वजनिक भएसंगै यो फिल्मको चर्चा देशभर भैरहेको छ । सोमवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उपस्थित हुँदै अभिनेता सौगात मल्लले ‘अगत्स्य’ एउटा सामाजिक कथा भित्रको एक्सन, सस्पेन्स र थ्रिलर फिल्म भएको बताएका छन् । बदलाको कथामा आधारित फिल्म ‘अगत्स्य’ का लागि रिलिज डेट नजिकिँदै जाँदा सौगात दर्शक भेट्न तराई–मधेशमा केन्द्रित छन् । तराईको भू–भागसंगै हरेक नेपालीले हेर्ने पर्ने कथा बनेको बताउँदै सौगातले ‘अगत्स्य’ ले नेपालीको सामाजिक र मानसिक तवरबाट समग्र कथा बोलेको बताएका छन् । फागुन १८ गते प्रदर्शन तयारीमा रहेको यो फिल्म ...