Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिग्री माइला’को देशैभर आक्रमक व्यापार

The Cinema Times The Cinema Times April 13, 2024 08:48
‘डिग्री माइला’को देशैभर आक्रमक व्यापार Image

द सिनेमा टाइम्स, काठमाडौं – दयाहाङ राई स्टारर ‘डिग्री माइला’ले देशैभर आक्रमक सुरुवात गरेको छ । शुक्रवार बिहानी शोमा औषत सुरुवात गरेको सिनेमाले मध्यान्हबाट हाउसफुल व्यापार गरिरहेको जानकारी वितरक गोबिन्द शाहीले दिएका छन् । आज शनिबार भने बिहानैदेखि दर्शकहरु हलमा ओइरिएका छन् । प्राय: सबै शोहरु बिहानैदेखि हाउसफूल भएको शाहीको भनाइ छ । बुकिङको अनुपात […]