Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मोदीबेनी’को गीत ‘मन्जुरी’ कसरी सुन्दर बन्यो ?

Kalakarmi Kalakarmi July 14, 2024 07:45
मोदीबेनी’को गीत ‘मन्जुरी’ कसरी सुन्दर बन्यो ? Image

काठमाडौं- श्रावण १८ गते रिलिज हुने नेपाली फिल्म ‘मोदीबेनी’को रोमान्टिक गीत ‘मन्जुरी’ यति बेला व्यापक चर्चामा छ । फेसबुक, इन्स्टाग्राम, र युट्युबमा यो गीतको क्लिपबाट बनाइएका थुप्रै सामग्रीहरू भाइरल भएका छन् । गीतको शब्द, सङ्गीत, र अभिनयको सङ्गमले दर्शकको मन जितिरहेको छ भने यसको कोरियोग्राफीको जादु पनि कम छैन । यो सबैको पृष्ठभूमिमा छन् कोरियोग्राफर किरण थापा, जसले यो गीतलाई विशेष बनाए। किरणलाई सुरुमा नै यस गीतका शब्दले अत्यन्तै प्रभावित बनाएको थियो । “मन्जुरी गीतको शब्दले मलाई एकदम आकर्षित गरेको थियो । गीतको ‘फिरफिर’ रिबन भाग अत्यन्त मन परेको थियो,” ...