नरसिंहाः अवतार पोस्टरमा रोमान्टिक राज र सनिषा


काठमाडौं । आगामी वर्षको जेठ ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराई छन् । फिल्म भित्र राज र सनिषालाई जोडीको रुपमा दर्शकले हेर्न पाउने संकेत पोस्टरले गरेको छ । राज चलचित्र विकास बोर्डका पूर्व सदस्यसमेत हुन् […]
The post नरसिंहाः अवतार पोस्टरमा रोमान्टिक राज र सनिषा appeared first on CHITRALAHAR.COM.