Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा ‘घरज्वाइँ’ : मिरुनाको घरमा बस्लान् दयाहाङ ?

Kalakarmi Kalakarmi May 12, 2024 13:01
टीजरमा ‘घरज्वाइँ’ : मिरुनाको घरमा बस्लान् दयाहाङ ? Image

काठमाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री मिरुना मगर अभिनित फिल्म ‘घरज्वाइँ’ को टीजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टीजरमा अभिनेता राईले मिरुनालाई पाउन गरेको संघर्षलाई देखाइएको छ । फिल्मले मगर संस्कृति र संस्कारलाई देखाउने छ । टीजरमा मिरुनालाई विवाह गर्न दयाहाङलाई घरज्वाइँ बस्नु पर्ने शर्त राखिएको देखाइएको छ । अनिल बुढा मगरको निर्देशन रहेको यो फिल्म जनक घर्ती मगरले निर्माण गरेका हुन् । जिएम मुभीज तथा एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्म सुसन प्रजापतिले छायांकन गरेका हुन् । रुकुम पूर्वमा छायांकन गरिएको फिल्ममा निर्देशक अनिल बुढा मगरकै ...