Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्रेलरमा ‘मीराः स्याडो अफ अ रेन्बा’: अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा

Kalakarmi Kalakarmi April 2, 2024 10:54
ट्रेलरमा ‘मीराः स्याडो अफ अ रेन्बा’: अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको कथा Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘मीराः स्याडो अफ अ रेन्बो’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार सार्वजनिक ट्रेलरमा अटिजम भएकी छोरी र फरक यौन चाहना भएकी आमाको सङ्घर्षपूर्ण कथा देखाइएको छ । साथमा आध्यात्मिक चिन्तनलाई पनि ट्रेलरमा स्थान दिइएको छ । एक बच्चामा देखिएको अटिजम (अन्तर्मुखी स्वभाव) तथा आफ्नो व्यक्तिगत सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको सङ्घर्षपूर्ण कथामा यो फिल्म बनेको अभिनेत्री तथा निर्देशक अनिता पण्डितले बताइन् । अनेकौँ आकांक्षाबीच रुमलिएकी महिलाको जीवनको कथा, अटिजम र यौन शिक्षाको अभिमुखीकरणमा यो फिल्मले अहम् भूमिका खेल्ने विश्वास अनिताको छ । केही दिनपछि केही ...

Latest Updates See All Updates