Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘शाम्बाला’को ट्रेलरमा बहुपतिप्रथाको कथा

eHimalaya Times eHimalaya Times August 28, 2024 23:07
‘शाम्बाला’को ट्रेलरमा बहुपतिप्रथाको कथा Image

ललितपुर । चलचित्र ‘शाम्बाला’को ट्रेलर सार्वजनिक गरिएको छ । ललितपुरमा आयोजित कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा मुख्य अभिनेत्री थिन्ले ल्हामो वरिपरि घुमेको छ । जहाँ थिम्ले पेमाको चरित्र निर्वाह गर्नुभएको छ । पेमाले तीन दाजुभाइसँग बिहे गरेको र उहाँले भोग्नुपरेको जीवनलाई ट्रेलरमा समेटिएको छ । मीनबहादुर भाम निर्देशित चलचित्र ‘शाम्बाला’मा थिन्लेसहित