Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा उपेन्द्र सुब्बाको ‘मनसरा’ ‘

Kalakarmi Kalakarmi May 3, 2024 01:27
आजदेखि सिनेमा हलमा उपेन्द्र सुब्बाको ‘मनसरा’  ‘ Image

काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘मनसरा’ प्रदर्शनमा आएको छ । यो फिल्मलाई मल्टिप्लेक्सहरूले उच्च शो दिएका छन् । ठूला मल्टिप्लेक्स चेनमा उच्च शो पाएको यो फिल्मले आज पहिलो दिन नै आक्रामक व्यापार गर्ने देखिएको छ । स्टारकास्ट रहेको फिल्म तथा कबड्डीको ब्राण्डका कारण पनि फिल्मले दर्शकलाई सिनेमा हलसमम तान्ने अनुमान गरिएको छ । ट्रेलरले बनाएको हाइपले पनि यो फिल्म प्रतिक्षित बनेको छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन् भने ...