Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

३० दिनमा ‘ज्वाइँ साब’ को इण्ड-क्ल्याप, लुकाइयो जीतु र नीतिको लुक्स

Kalakarmi Kalakarmi July 17, 2024 08:34
३० दिनमा ‘ज्वाइँ साब’ को इण्ड-क्ल्याप, लुकाइयो जीतु र नीतिको लुक्स Image

काठमाडौं- एक महिनासम्म चित्लाङ र तथा चितवनमा छायांकन गरेपछि फिल्म ‘ज्वाइँ साब’को छायांकन सकिएको छ । फिल्मका निर्देशक बसन्त निरौलाका अनुसार २३ दिन चित्लाङ र ७ दिन चितवनमा खिचेपछि फिल्मको छायांकन सकिएको हो । कलाकार र प्राविधिकहरुको साथका कारण तोकिएकै समयमा फिल्मको छायांकन सकिएको बसन्तले बताए । उनका अनुसार, यसपटक फिल्म रमाइलो बनेको छ । यो फिल्ममा कलाकार जीतु नेपाल र नायिका नीति शाह मुख्य भूमिकामा छन् । उनीहरुको अलवा फिल्ममा वुद्दि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश वुढाथोकी, निमा पाण्डे, हिमेश पन्त, शिवहरि बैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे लगायतका कलाकारको ...