Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दुःख-पीडाले बनाएको आफ्नो सिक्स प्याक देखाउन बाध्य दयाहाङ

Kalakarmi Kalakarmi September 4, 2024 06:55
दुःख-पीडाले बनाएको आफ्नो सिक्स प्याक देखाउन बाध्य दयाहाङ Image

काठमाडौं- छायांकन सकेर सम्पादनको टेबुलमा रहेको फिल्म ‘कार्साङ्’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै रिलिज डेट पनि अनाउन्स गरेको छ । यो फिल्म पुस २६ गते रिलिज हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका दुई मुख्य पात्र छन् । दयाहाङ राई र सिर्जना निङलेखु छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको सुरुवालले उनी कसैसँग भर्खरै झगडा गरेको देखिन्छ । बदलाको भावमा रहको उनको रिसाहा अनुहारले उनी कसैलाई केही भन्दैछन् जस्तो लाग्छ । छेउमा उनको श्रीमतीको भूमिकामा रहेकी सिर्जना छिन् । उनी रोइरहेकी छिन् । आँगनमा ग्यालिन ...