Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिग्री माइला’ को लिरिकल गीत ‘किन’ सार्वजनिक

Kalakarmi Kalakarmi April 3, 2024 13:20
‘डिग्री माइला’ को लिरिकल गीत ‘किन’ सार्वजनिक Image

काठमाडौं- अभिनेता दयाहाङ राई तथा अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको फिल्म ‘डिग्री माइला’को लिरिकल गीत किन सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हेमन्त रानाको शब्द रचना, कम्पोज तथा स्वर छ । यो गीतमा दयाहाङ र आँचलबीचको नोकझोँकलाई प्रस्तुत गरिएको । रामबाबु गुरुङ निर्देशित यो फिल्मले ट्रेलर रिलिज भएयता आफ्नो चर्चालाई चुल्याएको छ । ट्रेलरमा चित्रित भएका दयाहाङको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतीर आकर्षित गरिरहेको छ । फिल्ममा आँचल शर्मा दयाहाङको जोडी बनेकी छिन् । यसलाइै वर्षकै प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले मास्टर ...