Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पूर्ण बहादुरको सारंगी’मा विजय र बुद्धि

eHimalaya Times eHimalaya Times June 3, 2024 23:03
‘पूर्ण बहादुरको सारंगी’मा विजय र बुद्धि Image

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारंगी’मा कलाकार विजय बराल र बुद्धि तामाङ अनुबन्धित हुनुभएको छ । सेभेन सिज सिनेमाको प्रस्तुतिमा बन्न लागेको यो चलचित्रमा यसअघि मुख्य भूमिकामा गायक तथा कलाकार प्रकाश सपूत र मुकुन भुसाल अनुबन्धित भइसक्नुभएको छ । यस्तै, कलाकार विनोद न्यौपाने, भोलाराज सापकोटा र देशभक्त खनाललाई पनि निर्माण टिमले यसअघि अनुबन्धित गरेको थियो