Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मजदुर दिवसमा ‘लेबर’ बन्ने घोषणा

Kalakarmi Kalakarmi May 1, 2024 10:10
मजदुर दिवसमा ‘लेबर’ बन्ने घोषणा Image

काठमाडौं– ‘इतिहास, उपलब्धि र आगामी बाटो’ भन्ने नाराका साथ आज विश्वभर मानइँदै गरेको एक सय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर निर्देशक पुर्णेन्दु के झाले फिल्म ‘लेबर’ को घोषणा गरेका छन् । पुर्णेन्दु प्रोडक्सन्स प्रालि र अरिपन फिल्म्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने फिल्ममा विदेशिन बाध्य नेपाली र विदेशिन वाध्य बनाइने नेपालीको कथालाई प्रस्तुत गरिने औपचारिक घोषणा गर्न आयोजित कार्यक्रम बताइयो । सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा आयोजित घोषणा तथा टीजर सार्वजनिक कार्यक्रममा निर्देशक झाले यसले लेबर र सरकारबीचको कथा भन्ने बताए । ‘हाम्रो देशबाट लेबरको ...