Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

के सौगात र श्रृष्टिको प्याचअप भएको हो ?

Kalakarmi Kalakarmi September 22, 2024 10:07
के सौगात र श्रृष्टिको प्याचअप भएको हो ? Image

काठमाडौं– अभिनेता सौगात मल्ल अहिलेका व्यस्त अभिनेता मध्येका एक हुन् । उनी अहिले फिल्म ‘कल्ली’ का कारण चर्चामा छन् । पछिल्लो पछक सौगातको चर्चा तब झन् चुलियो, जब फिल्मको पोस्टरमा समेत अटाएका अभिनेता पल शाहलाई आउट गरेर सौगातलाई ‘कल्ली’ मा इन गरियो । यो बिषयलाई लिएर अहिले अनेक टिका–टिप्पणी भइरहेको छ । यहि कारण सौगात पनि लगातार चर्चामा आइरहेका छन् । यद्यपि, सौगात चर्चामा आउनुको यो मात्र एउटा कारण होइन । सौगातले आफ्नी पूर्व प्रेमिका अभिनेत्री श्रृष्टिसँग केहि फिल्महरुमा पुनः एकसाथ काम गर्ने कुराले पनि सौगातको चर्चामा नयाँ ...