Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पहिलो अभिभावक शिक्षा प्रशिक्षक सम्मेलनमा जे देखियो

Kalakarmi Kalakarmi December 6, 2023 04:25
पहिलो अभिभावक शिक्षा प्रशिक्षक सम्मेलनमा जे देखियो Image

काठमाडौं– अभिभावक शिक्षा प्रशिक्षक सम्मेलनमा प्रशिक्षण लिएका ८९ जना निजि क्षेत्रका राष्ट्रिय प्रशिक्षकहरुको पहिलो एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्र र युनिसेफ नेपालले संयुक्त आयोजना गरेको सम्मेलनमा अभिभावक शिक्षा राष्ट्रिय प्याकेजमा आधारित भएर विगत एक वर्ष भित्र भएका विभिन्न तालिम तथा कक्षाहरुको बारेमा प्रशिक्षकहरुले सिकाइ¸चुनौती र अवसरसहितको आ–आफ्नो अनुभव आदान प्रदान गरेका थिए । प्रारम्भिक बालविकास उमेर (गर्भधारणदेखि ८ वर्षसम्म) समूहका सबै बालबालिकाका अभिभावकहरुसम्म यो कार्यक्रम पुर्याउने लक्ष्यसहित आगामी दिनहरुमा थप प्रभावकारी ढंगले अगाडि बढ्ने र यसका लागि ...