चक्रसँग ‘चट्टै राम्री’ कुसुम !


काठमाडौं । समीर आचार्य र गायिका विन्दु पौडेको आवाजमा ‘चट्ट राम्रो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाएकी गायिका पौडेल र आचार्यका थुप्रै गीतहरू सार्वजनिक भइसकेका छन् । विन्दुको यसअघि ‘आई लव यू भन्दिउँला प्यारा’ र ‘जता जता मायाको पाइलो’ बोलका गीतहरू सार्वजनिक भइसकेका छन् । समीरले पछिल्ला केही समयमा सांगीतिक […]