Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रदर्शनको ५१औँ दिनमा ‘घर ज्वाइँ’

Kalakarmi Kalakarmi August 31, 2024 08:37
प्रदर्शनको ५१औँ दिनमा ‘घर ज्वाइँ’ Image

काठमाडौं- अनिल बुढा मगरको लेखन तथा निर्देशनमा‌ बनेको नयाँ नेपाली फिल्म ‘घर ज्वाइँ’ ले शनिवार प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो फिल्म असार २८ गतेदेखि प्रदर्शनमा आएको थियो । ‘घरज्वाइँ’ ले क्यूएफएक्स चेनको काठमाडौंस्थित सिटी स्क्वायर मल, आईएनआईको एनबी सेन्टर नयाँ वानेश्वर, लोत्से मल बसपार्क तथा क्युबक्स बुटवलमा समेत यो उपलब्धि हासिल गरेको हो । काठमाडौं बाहिरका अन्य केही हलमा पनि प्रदर्शन भइरहेको ‘घरज्वाइँ’ मगर समुदायको कथामा आधारित फिल्म हो । यसमा रोधीदेखि मगर समुदायको संस्कार र संस्कृति समेटिएका छन् । दयाहाङ राई ...