Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘अगस्त्य’ हेरेर दंग परे बालेन

Kalakarmi Kalakarmi March 12, 2024 06:57
‘अगस्त्य’ हेरेर दंग परे बालेन Image

काठमाडौं– प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको फिल्म ‘अगस्त्य च्याप्टर १’ लाई दर्शकले उच्च साथ दिएका छन् । यसैबीच, सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको फिल्म ‘अगस्त्य’ हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नो टिम सहित शनिवार बेलुकी दरबारमार्गमा रहेको क्यूएफएक्स हलमा पुगेका थिए । फिल्म हेरेर मेयर बालेनले निर्देशकको चोधरीको सोच, कलाकारहरुले गरेको मेहेनत र छायांकन पक्षको प्रशंसा गर्दै राम्रो लागेको प्रतिक्रिया दिएका थिए । प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको फिल्मको दोस्रो सातामा कम शोहरु भएपनि दर्शकको चाप भने घटेको देखिँदैन । फिल्मले पाएको शोमा दर्शकको अकुपेन्सी सुखद रहेको छ । फगुनको ...