Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘देवी’ शिल्पासँग नाजिरको पोज (६ तस्बिर)

Ramailo Cha Ramailo Cha August 20, 2024 09:22
‘देवी’ शिल्पासँग नाजिरको पोज (६ तस्बिर) Image

शिल्मा मास्के स्टारर फिल्म ‘देवी’ भदौ २१ गतेदेखि प्रदर्शन हुँदैछ । संजोग राई निर्देशित फिल्ममा शिल्पासँगै गौरव पहारी, नाजिर हुसैन लगायत कलाकारहरुको अभिनय छ । प्रोमो लञ्च कार्यक्रममा उपस्थित शिल्पा र नाजिरलाई ६ तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली

Latest Updates See All Updates