यस्तो छ ‘हाम्रो गोराखानी गाउँ’
Ranga Khabar
September 11, 2024 10:12
रंगखबर, काठमाडौँ: प्राकृतिक सुन्दरता,धर्म सम्पदा,बौद्ध,गुम्बा,कला संस्कृती हिम पर्वत,हरियाली सुन्दर डांडापाखा,कलकलाउदो झरनाहरुले भरिपुर्ण नगर हो दुधकुण्ड नगरपालिका । सोलु जिल्लामा पर्ने यो दुधकुण्ड नगर को एउटा गाउँ हो गोराखानी गाउँ,जुन वडा दुधकुण्ड नगरपालिकाको वडा नं ९ पर्दछ ।यस वडामा पर्यटकिय क्षेत्रमा चर्चामा रहेको पिके पिक, ग्युरर्मी छोइलिङ गुम्बा,दुधपोखरी,बौद्ध,गुम्बा,माहादेवी,सेतीभुमी जस्ता पुरातात्विक हिसावले पनि महत्व बोकेको धार्मिक तथा […]