Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नेपाली फिल्ममा पुरानै कथा, नयाँ शैली

Himal Khabar Himal Khabar May 13, 2024 12:12
नेपाली फिल्ममा पुरानै कथा, नयाँ शैली Image

इटहरी-  पछिल्लो समय नेपाली फिल्म हेर्ने दर्शकको संख्या बढ्दो छ। नयाँ शैली प्रयोगका कारण युवापुस्तामा नेपाली फिल्मप्रति आकर्षित भएको बुझाइ जानकारहरूको छ। तीन दशकअघिको तुलनामा दर्शकमा मात्रै परिवर्तन आएको छैन फिल्म हलमा नयाँनयाँ प्रविधि भित्रिएका छन्। साथै फिल्ममा अभिनय गरेर कलाकारलाई जीविका चलाउन सहज बन्दै गएको छ। सुनसरीको इनरुवामा रहेको शिवि फिल्म हलका सञ्चालकसमेत रहेका […]