Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘दुई कदम’मा चुलबुले इओन

Thulo Parda Thulo Parda November 17, 2023 12:28
‘दुई कदम’मा चुलबुले इओन Image

काठमाडौँ।अभिनेता इओन लिम्बु आफ्नो पहिलो चलचित्र ‘दुई कदम’लाई लिएर निकै उत्साहित छन् । यही मङ्सिर २९ गतेबाट प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको लागि उनी अहिले प्रचारप्रसारको दौडधुपमा रहेका छन् । हङकङमा जन्मिएर काठमाडौँमा हुर्किएका इओनले बाल्यकालदेखि नै अभिनयमा रुचि राख्थे । सो रुचिलाई व्यवहारमा उतार्ने कोसिसमा रहेका उनी हाल चलचित्र विषयमा नै अध्ययनरत छन् । […]