Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

विपिन कार्कीकी दिवंगत आमाप्रति समर्पित ‘तेल भिसा’ को पहिलो गीत (भिडियो)

Kalakarmi Kalakarmi August 26, 2024 12:25
विपिन कार्कीकी दिवंगत आमाप्रति समर्पित ‘तेल भिसा’ को पहिलो गीत (भिडियो) Image

काठमाडौं– निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको नयाँ नेपाली ‘तेल भिसा’ को लिरिकल गीत ‘हरि नाम झैँ’ सार्वजनिक भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर सोमवार फिल्मको पहिलो गीत सार्वजनिक गरिएको हो । कल्याण् सिंहको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा निशान भट्टराई र समीरा थपलियाको स्वर छ । फिल्मका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ र सुचित्रा उप्रेती फिचर्ड गीतको लिरिकल भिडियोमा फिल्मका चल–अचल दृश्यहरु समावेश गरिएका छन् । फिल्मका मुख्य अभिनेता विपिन कार्कीकी दिवंगत आमा स्वर्गीय सरस्वती कार्कीप्रति ...

Latest Updates See All Updates