Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

फूटेको भन्दा जूटेको बेस !

Kalakarmi Kalakarmi December 28, 2023 03:30
फूटेको भन्दा जूटेको बेस ! Image

काठमाडौं– निर्देशक दिनेश राउत तथा अभिनेता आर्यन सिग्देलले फिल्म ‘क्लासिक’ पछि सहकार्य गरेनन । अनस्क्रीन र अफस्कृन राम्रो सम्बन्ध रहेका यी दुईबीच दुरी आउँदा घाटा नेपाली फिल्म जगतलाई त भएको थियो नै, संगै यी दुईलाई पनि नाफा भएन । यी दुईले छुट्टिएर काम त गरे, तर सहकार्यमा जस्तो सफलता मिलेन । तर अब भने यी दुई एक भएका छन् । अब दर्शक पनि यी दुईको सहकार्यलाई लिएर उत्साहित छन् । ‘पूजार सार्की’ मार्फत यी दुई एक साथ काममा देखिने भएका हुन् । यो फिल्ममा त राउतले रिसाएका आर्यनलाई मात्रै फकाएनन, ...