Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘मोदीबेनी’ मा चकित पार्ने वर्षाको रौद्र रूप

Kalakarmi Kalakarmi July 18, 2024 11:31
‘मोदीबेनी’ मा चकित पार्ने वर्षाको रौद्र रूप Image

काठमाडौं– साउन १८ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘मोदीबेनी’ को बिहीवार काठमाडौंमा आयोजित एक समारोहमा अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर पूर्ण प्याकेजको बनेको छ । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ । ट्रेलरमा देखाइएका केही दृश्यहरू सरप्राइजिङ छन् । यसमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ । जब ट्रेलर क्लाइमेक्समा पुग्छ, तब वर्षाको रौद्र रूपले चकित तुल्याउँछ । ट्रेलरमा कुनै समय हिरोइन भएर दर्जनौँ फिल्ममा अभिनेत्री गरेकी रेजिना उप्रेती वर्षाको आमाको ...