Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

समिक्षा अधिकारी र निशान भट्टराई एकसाथ बत्तीको कसम खाँदै

Kalakarmi Kalakarmi August 11, 2024 06:29
समिक्षा अधिकारी र निशान भट्टराई एकसाथ बत्तीको कसम खाँदै Image

काठमाडौं- बसन्त निरौलाको निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’ को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मको प्रदर्शन मिति चाँडै नै तय गर्ने तयारी निर्माण पक्षले गरेको छ । यसैबीच, फिल्मका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ । यो गीतमा फिल्मका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माण पक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै ...