Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकको मन जित्दै ‘हात्तीछाप’ टिजर !

Filmy Nepal Filmy Nepal December 25, 2023 11:26
दर्शकको मन जित्दै ‘हात्तीछाप’ टिजर ! Image

काठमाडौं । सिमोस सुनुवारको निर्देशनमा तयार भएको फिल्म ‘हात्तीछाप’को टिजर केही दिन अगाडि रिलिज भयो । यो टिजरलाई दर्शकले मन पराए । तर, यो फिल्मबाट अझै उत्कृष्ट सामाग्रीको अपेक्षा दर्शकलाई थियो । यही कुरा वुझेर, निर्माणपक्षले बिहिबारदेखि हलमा नयाँ टिजर सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ टिजरलाई भने हलमा हिन्दी फिल्म ‘डंकी र सलार’ हेर्न […]