Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खुस्मा’ को दोस्रो चरणको छायांकन प्रारम्भ, प्रदर्शन मिति घोषणा

Kalakarmi Kalakarmi April 26, 2024 05:57
‘खुस्मा’ को दोस्रो चरणको छायांकन प्रारम्भ,  प्रदर्शन मिति घोषणा Image

काठमाडौं- अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्म ‘खुस्मा’को दोस्रो चरणको छायांकन प्रारम्भ भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको फिल्मको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट प्रारम्भ भएको हो । निर्देशक अशोक थापा मगरले बिहीवारदेखि प्रारम्भ भएको छायांकन पुन मगरको उद्गम स्थल रुकुमको मैकोट, टकसेरा र कास्कीको पोखरामा गरिने जानकारी दिए । मगर समुदायको परिवेशमा निर्माण हुन लागेको प्रेमकथामा आधारित फिल्मले जनयुद्धको प्रभावका बीच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ । एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशक थापा मगर आफैँले ...