Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

चलचित्र ‘आलिङ्गन’ बन्ने

Thulo Parda Thulo Parda December 9, 2023 04:43
चलचित्र ‘आलिङ्गन’ बन्ने Image

काठमाडौँ। निर्देशक कमल एक्चै मगरले नयाँ चलचित्र बनाउने भएका छन्। प्रेमकथामा बन्ने सो चलचित्रको नाम ‘आलिङ्गन’ राखिएको छ। चलचित्रको पटकथा तथा संवाद आरुष जङ्ग सारू र कमलले लेखेका छन्। परफर्मिंग आर्ट क्रियसनको ब्यानरमा चलचित्र बन्नेछ। यसका कलाकार तथा अन्य टिमको बारेमा केही बताइएको छैन।