Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बोक्सी बन्न केकीले गरेको त्यो ‘अमूल्य’ त्याग

Kalakarmi Kalakarmi April 16, 2024 07:16
बोक्सी बन्न केकीले गरेको त्यो ‘अमूल्य’ त्याग Image

काठमाडौं– केकी अधिकारी अहिले अत्यधिक चर्चामा रहेकी अभिनेत्री हुन् । केकीभन्दा पनि उनको रिलिजको क्रममा रहेको फिल्म ‘बोक्सीको घर’ को गीत ‘बुझिन मैले…’ त भाइरल नै भएको छ । ‘बुझिन मैले…’ गीतले १३ दिनमा युट्युबमा ४६ लाख बढी भ्यूज पाइसकेको छ । फलस्वरुप यो गीतलाई सुपरहिट भैसकेको मान्न सकिन्छ । यतिमात्रै होइन, अहिलेको गीत युट्युवको ट्रेन्डिङमा समेत उक्लिएको छ । यो समाचार तयार पार्दाको अवस्थामा यो गीत युट्युब ट्रेन्डिङको २४ औं स्थानमा पुगेको छ । यो गीत नेपालमा प्रतिबन्धित टिकटकमा भिपिएनमार्फत चलाउने दर्शकको ठूलो संख्या माझसमेत चर्चित छ । युट्युबमा गीतको ...