Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

काठमाडौं बाहिरका शहरमा ‘रावायण’ को टीम

Kalakarmi Kalakarmi September 10, 2024 03:37
काठमाडौं बाहिरका शहरमा ‘रावायण’ को टीम Image

काठमाडौं– हरितालिका तीजको दिन अर्थात गत भदौ २१ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘रावायण’ को टीम मंगलवारदेखि देश दौडाहामा निस्किएको छ । फिल्म रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको फिल्म टीमले नेपालगञ्जबाट यो यात्राको थालनी गरेको छ । फिल्मका प्रमुख कलाकारहरु पल शाह, पूजा शर्मा, प्रकाश शाहलगायतको टीमले आज नेपालगञ्जका दर्शकको प्रतिक्रिया लिनेछ । निर्माण पक्षका अनुसार फिल्मको टीमले मंगलवार नेपालगञ्जमा रहेका दुई सिनेमा हलमा दर्शकसंगै बसेर फिल्म हेर्दै उनीहरुसंग अन्तरक्रिया गर्नेछ । फिल्मको टिमले नेपालगञ्जपछि भोलि बुधवार दाङ तथा पर्सि बिहीवार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ ...

Latest Updates See All Updates