Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

घरबाटै प्रारम्भ हुन्छ महिला हिंसा, श्रीमानबाटै पीडित हुन्छन् बढी

Kalakarmi Kalakarmi December 2, 2023 04:33
घरबाटै प्रारम्भ हुन्छ महिला हिंसा, श्रीमानबाटै पीडित हुन्छन् बढी Image

कमला भुसाल– काठमाडौं– यतिबेला लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । मंसिर ९ गतेदेखि २४ गतेसम्म चल्ने यो अभियानले देशैभर सचेतना गराउने काम गर्दै आएको छ । यस वर्ष ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ देशभर विभिन्न कार्यक्रमहरू भइरहेका छन् । वर्षेनी यो अभियान चलिरहँदा पनि नेपालमा महिला हिंसाका घटना भने कम भएका छैनन् । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्म पूर्वदेखि मृत्यु नहुन्जेलसम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार, शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई ...