Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकार र निर्माताको रूपमा डेब्यू गर्दै हरिबहादुर

Kalakarmi Kalakarmi July 24, 2024 03:42
कलाकार र निर्माताको रूपमा डेब्यू गर्दै हरिबहादुर Image

काठमाडौं- व्यापारी पृष्ठभूमिका हरिबहादुर थापा यही साउन ११ गते शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘ईश्वर’ मार्फत कलाकार तथा निर्माताका रुपमा ‘डेब्यू’ गर्दैछन् । फिल्ममा उनले विद्यालयको प्रधानाध्यापकको भूमिकामा पनि अभिनय गरेका छन् । हरिका अनुसार फिल्ममा काम गर्ने उनको इच्छा धेरै अघिदेखिको हो । त्यो इच्छा भने अहिले आएर ‘ईश्वर’मार्फत पुरा गरेका छन् । ‘ईश्वरको कथाले मलाई तान्यो । यो सामाजिक कथामा आधारित फिल्म हो । यसमा अन्तरजातीय विवाह, देशमा भएको विसंगति विकृति, राजनीतिका कुरा देखाइएको छ । फिल्मले जातीय विभेद नगरौं भन्ने सन्देश दिएको छ’, फिल्मबारे हरि भन्छन् । उनका अनुसार फिल्ममा ...